राष्ट्रियसमाचारसूचना प्रविधि

स्टारबक्सद्वारा नयाँ बर्ष २०८० को अवसरमा बिशेष छुट दिने निर्णय

स्टारबक्सले आउँदै गरेको नेपाली बर्ष २०८० को अवसरमा आफ्नो ग्राहकलाई बिशेष छुट दिने निर्णय गरेको छ । स्टारबक्सको अधिकारिक फेसबूक मार्फत आफ्नो ग्राहक बर्गलाई २५ प्रतिसत छूट दिने जनाएको छ। छूट पाउने ग्राहक बर्गहरुले स्टारबक्सको अधिकारिक वेबसाइट www.starbox.com.np मा गएर दाँया तर्फ रहेको Get a Quote लेखेको रातो बटनमा क्लिक गरी फाराम भर्नुपर्ने छ । यो स्पेसल अफर सिमित समयको लागी रहने जनाइएको छ फाराम भर्ने अन्तिम मिती यहि चैत्र २४ गते सम्ममात्र रहेको छ ।

श्रोत : स्टारबक्सको फेसबूकबाट

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x