समाचार

चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का

चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।

 

यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप विवरण आउन बाँकी.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x