बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै विभिन्न ३५ संघ/संस्थाले गरे संयुक्त आन्दोलनको घोषणा
काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न ३५ संघ/संस्थाले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै संयुक्त आन्दोलनको घोषणा गरेका छन्।
Read More