राष्ट्रियसमाचार

एसइई परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ / २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलबार तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो । तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यसदिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ भने चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x