कोन्ज्योसोममा ५६ फिट अग्लो बुद्ध प्रतिमाको भव्य उद्घाटन हुँदै, बुद्धजयन्तीका दिन विशेष समारोह
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गाउँ गौरवको महत्वाकांक्षी योजनाअन्तर्गत निर्माण सम्पन्न गरेको कोन्ज्योसोम प्रतिमाको आगामी जेठ १० गते बुद्धजयन्तीका अवसरमा भव्य उद्घाटन
Read More