राष्ट्रियसमाचार

फागुपूर्णिमाको अवसरमा लगातार ३ दिन सार्बजनिक बिदा

काठमाडौं। नेपाल सरकारले आज फागुन २२ गतेदेखि तीन दिनका लागि सार्बजनिक बिदा दिएको छ ।

फागुन शुक्लपक्ष पूर्णिमाका दिन मनाइने पर्व फागुपूर्णिमाको अवसरमा २२ र २३ गते बिदा दिएको छ । त्यसैगरी फागुन २४ गते महिला दिवसका दिन संघीय सरकारले सार्बजनिक बिदा दिएको हो ।

source:arthatantra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x