राष्ट्रियविजनेशसमाचार

भोलि (बुधबार) मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बुधबार) बाँडफाँड हुँदैछ । आइपीओ भोलि बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको हो ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँड गोलाप्रथाद्वारा हुनेछ । अन्तिम दिनसम्ममा १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।

सोअनुसार गोलाप्रथाद्वारा आइपीअ‍ो बाँडफाँड गर्दा ९३ हजार ४९१ जनाले मात्र १०–१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् भने ११ लाख भन्दा बढीको हात खाली हुनेछ ।

source:arthasansar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x