राष्ट्रियसमाचार

सिंहदरबारमा प्रमुख तिन दलका शिर्ष नेताहरु प्रचण्ड, देउवा र ओलीको भेट

काठमाडौं । प्रमुख तिन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा बसेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए ।

संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक संयुक्त रूपमा बसेको बताइएको छ ।

बैठकमा शीर्ष नेताहरूसँगै कांग्रेसका प्रमुख सचेतक पनि उपस्थित छन् ।

source:emountaintv

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x