अन्तराष्ट्रियराष्ट्रियसमाचार

बलिउड अभिनेता आमिर खान विपाश्यना बीचमै छोडेर भारत फर्किए

बलिउड अभिनेता आमिर खान नेपालबाट अपर्झट भारत फर्किएका छन् । उनी विपाश्यनालाई बीचमा नै छोडेर स्वदेश फर्किएका हुन् । ध्यान केन्द्रले यसबारे पुष्टि गरेको छ । आमिर विपाश्यनाका लागि आइतबार नेपाल आएका थिए । यो ध्यान १० दिनको हुन्छ । तर उनी ध्यानलाई बीचमा छोडेर ७ दिन अघि नै स्वदेश फर्किएका छन् । उनको ध्यान जेठ ४ गते सकिने निश्चित थियो । उनी शुक्रवार बिहान १०ः५० बजेको इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले ध्यानलाई बीचमै छोडेर किन भारत फर्किए भन्ने बारे जानकारी भने आइसकेको छैन ।

source:ratopati

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

ordering tadalafil online

ordering tadalafil online

1
0
Would love your thoughts, please comment.x
()
x