राष्ट्रियसमाचार

कुपण्डोलको बीच सडक फुटेर पानी निस्कियो

२९ भदौ, काठमाडौं । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक भाँसिएर पानी निस्किएको छ । मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा पानि निस्केकोहो भन्ने अनुमान पनि गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x