राष्ट्रियसमाचार

आज बाट धरहरा सर्वसाधरणका लागी खुल्ला गरिने

फिनीसिङको काम नसकिदै चर्चाकालागि हत्तार गरेर खोल्न लागेको देखिन्छ । निर्माण भएर लामो समयसम्म पनि जनताले अनुभव गर्न नपाएको भन्दै प्रधानमन्त्रिको १०० दिन भित्र जसरिपनी चलाउने निर्देशन थियो । संविधान दिवसको अवसर पारेर खोल्नलागेको सहरी विकास मन्त्रालयको भनाइ छ ।पूर्ण संचालनमा आएाछी मात्रै सुल्क लिने व्यवस्था छ ।
कसरी संचालन हुन्छत धरहरा ?
केन्द्रय आयोजना निकायका अनुसार क्यू आर र वेबसइट सार्वजनिक गरेर अनलाइन बुकिङ मार्फत सर्वसधरणले चड्न पाउछन् । दैनिक ५०० जनाले निस्शुल्क चड्न पाउने छन्, जसमा ४०० जना अनलाइन बुकिङ माफत चड्ने र १०० जना बुडाबुडि फरक क्षमता भएका का लागी धरहरा परिसरमेै पासको व्यावस्था मिलाएको छ । टिकट बुकिङका आधारमा आधा घण्टाको ग्याप बनाएर १०० जनालाईृ प््रावेश दिइन्छ । एउटा टोलि आर्लने बेला अर्को टोली उक्लिने हो ।
२०७२ को भुकम्पले भत्काउनु अघि संघिय सरकारले काठमाडौं महानगरपालिका लाई धरहरा संथालन तथा व्यावस्थापनको जिम्मेवारी दिएको थियो । नयाँ धरहरा बनेपछि महानगरले संघिय सरकार संग धरहरा चलाउन ठेकदारलाइ जिम्मा दिनुको साटो फेरी आफैलाइ जिम्मा दिन माग गरेको थियो । तर संघिय सरकारले आज बाट सर्वसाधरणका लागि धरहरा खुल्ला हुदैछ ।
अब महानगरलाइ धरहरा संचालन तथा व्यावस्था गर्न दिने पक्षमा देखिएको छौन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x