स्वास्थ्य

६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिसको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म सो सामाग्री ल्याउन सम्बन्धित निकायमा राजस्व छुटको सिफारिस गरेको हो ।

र देशभरका विभिन्न अस्पताललाई राजस्व छुटसहितको ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन  सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

source: Ratopati

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x