समाचार

हिमालको काखमा अवस्थित घोडेपानी बजारको रमणीय दृश्य

म्याग्दीको प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी बजार प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हिमाली दृश्यका कारण स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बनेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने घोडेपानीबाट पूनहिलसम्म पुगेर सूर्योदयसँगै अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृंखलाको अविस्मरणीय दृश्य अवलोकन गर्न सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x