राष्ट्रियविजनेशसमाचार

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार यो सेसनमा नेप्से ०.६८ अंकले बढेर १८६७.४७ विन्दुमा पुगेको  छ।

यो सेसनमा ४ कम्पनीको सेयर कारोबार भयो।  सो कम्पनीको १३० कित्ता सेयर ३४ हजार ३५४ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा  आएका ४ कम्पनीमध्ये २ को मूल्‍य बढ्यो,१ को घट्‍यो। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रह्यो।

source:annapurnapost

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x