राष्ट्रियसमाचार

आज तनहुँ, चितवन र बारामा यसरी भइरहेको छ मतदान (तस्बिरहरू)

आज तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भइरहेको छ।

तीनै क्षेत्रमा बिहानैदेखि मतदाता केन्द्रमा पुगेका छन्। बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइनेछ।

अहिलेसम्म शान्तिपूर्ण नै मतदान भइरहेका छन्।

उपनिर्वाचन भइरहेका क्षेत्रमा आज पासबिनाका सवारी साधन चल्न दिइएको छैन।

तस्बिरहरू:


source:setopati

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x