भुकम्प- काठमाडौं आसपासमा भुकम्प आएको छ
भुकम्प- काठमाडौं आसपासमा भुकम्प आएको छ । एन्ड्रोईड अर्थ क्वयेक अलर्ट सिष्टमका अनुसार चीनको सिगात्से क्षेत्रमा केन्द्र पारेर केही बेर अघि ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो । काठमाडौंमा ठुलै धक्का अनुभव गरिएको बताईएको छ । थप विवरण आउन बाँकी .