राष्ट्रियसमाचार

तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम ६८३८ मतान्तरले अगाडि

काठमाडौँ । काठमाडौँ । तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत का साथ अग्रता कायम गरेका छन् । ३१ हजार २१९ मत गन्दा उनी ६ हजार ८३८ मतान्तरले अगाडि छन् ।

२२ वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएका छन् ।

source:makalukhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x