राष्ट्रियविजनेशसमाचार

आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तिय संस्था खुल्ला रहने (बिहान १० बजे देखि दिउसो १:३० बजे सम्म)

सरकाले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ।

नेपाल सरकारले सार्वजनिक बिदा दिएको भएतापनि राष्ट्र बैंकले बैंकहरूलाई गद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ। बिहान १० बजे देखि दिउसो १:३० बजे सम्म बैंकका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हिजोबसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो । वि.सं. २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

सुचना : 

63e9a0af67bc3 आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तिय संस्था खुल्ला रहने ( सुचना सहित )

source:nepsebajar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x